कसको स्वार्थमा हुँदैछ ट्याक्सी दर्तामा ‘सिन्डिकेट’, नम्बर प्लेटमै १७ लाख असुली
▸ यस स्टोरीको अंश: काँक्रोभित्र हेरोइन तस्करी गर्ने सोलुखुम्बुका श्रेष्ठ सिन्धुलीबाट पक्राउ
सरकारले लामो समयदेखि नयाँ ट्याक्सी दर्ता नखुलाउँदा ट्याक्सी क्षेत्रमा सिन्डिकेट र कालोबजारी मौलाएको छ । नयाँ व्यवसायीले सीधै ट्याक्सी दर्ता गर्न नपाएपछि पुराना नम्बर प्लेट खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको हो, जसका लागि १५ देखि १७ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सरकारले नयाँ ट्याक्सी दर्ताका लागि समयमै नीति बनाएर कार्यान्वयन नगर्दा बजारमा अभाव सिर्जना हुँदा फाइदा उठाएर केहीले मूल्य बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›