स्वरोजगार ट्याक्सी चालकलाई भन्सार छुट आजको आवश्यकता

यस स्टोरीको अंश: सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी, स्वरोजगार चालकलाई सहुलियतको माग
www.enepalese.com · 13 घण्टा अघि

सरकारले झन्डै ११ वर्षदेखि रोकिएको नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । यसलाई केवल प्रशासनिक निर्णय नभई सार्वजनिक यातायात संरचनामै गहिरो प्रभाव पार्ने नीतिगत मोडका रूपमा हेरिएको छ । लामो समयसम्म नयाँ दर्ता रोकिँदा ट्याक्सी बजार सीमित समूहको नियन्त्रणमा पुगेको, नम्बर प्लेटको कृत्रिम मूल्य वृद्धि भएको र यात्रु महँगो भाडा तिर्न बाध्य भएको अवस्थाबाट बाहिर निस्कने अवसर सरकारसँग छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू