काभा भलिबल: उपाधिका लागि इरान र काजाकिस्तान भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
neplays.com · 15 घण्टा अघि

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज इरान र काजाकिस्तानबीच फाइनल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ४:३० बजे सुरु हुने खेलअघि तेस्रो स्थानका लागि घरेलु टोली नेपाल र भारतबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । बिहीबार सम्पन्न सेमिफाइनलमा काजाकिस्तानले भारतलाई र इरानले नेपाललाई समान ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू