काभा महिला भलिबल : नेपालसँग कीर्गिस्तान पराजित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको छ। जितसँगै समूह ए मा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने भारत सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›