काभा महिला भलिबलमा नेपाल चौथो
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
घरेलु टोली नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा चौथो भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले नेपालमाथि २५–२२, २५–२३, १५–२५, २५–२२, को जित निकालेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›