घाँटीमा पाइप जोडिएका सक्षमको उपचार गर्न प्रक्रिया सुरू गरिएको छ– प्रेस विज्ञ दाहाल

यस स्टोरीको अंश: सरकारले सक्षमको उपचार प्रक्रिया अघि बढाएको, अस्पतालहरूसँग परामर्श
www.setopati.com · 16 घण्टा अघि

भक्तपुरको खरिपाटी होल्डिङ सेन्टरमा बसिरहेकी ३० वर्षीया बबिता घिसिङको छोराको उपचारका लागि सरकारले प्रक्रिया अघि बढाएको जनाएको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सुकुम्बासीहरूलाई भक्तपुर होल्डिङ सेन्टरमा लगेर राखेको केही दिनमै बिरामीहरूको तथ्यांक संकलन गरेर उपचार प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू