'मेरो छोराको घाँटीबाट पाइप हटाइदिनुस्, मलाई अरू केही चाहिँदैन'
▸ यस स्टोरीको अंश: आयोगको नयाँ सहकारी दर्ता रोक्ने र बहुशाखा बन्द गर्ने सिफारिस
विद्युत प्राधिकरण तालिम केन्द्रका दुई र तीन नम्बर भवनमा विस्थापित सुकुम्बासीहरू आश्रित भएको लगभग एक महिना पुग्न लाग्यो । तीन महिनाकी सुत्केरी बबिता घिसिङ दुई सन्तान च्यापेर सुतिरहेकी थिइन् । उनको काखमा तीन महिनाको शिशु थियो भने छेउमै पाँच वर्षीय छोरा सक्षम मस्त निद्रामा थिए । सक्षमको घाँटीमा झुन्डिएको सास फेर्ने पाइपबाट निस्किएको 'स्वा... स्वा...' आवाजले कोठाको सन्नाटा चिर्दै थियो ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित