सक्षमको उपचार गर्न रवीन्द्र मिश्र लगायतले आर्थिक सहायता गर्ने

www.setopati.com · 19 घण्टा अघि

रवीन्द्र मिश्रले भक्तपुरको खरिपाटी होल्डिङ सेन्टरमा बस्दै आएका ५ वर्षीय बालक सक्षम घिसिङको उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। सक्षमको घाँटीमा जोडिएको पाइपका कारण सास फेर्न समस्या छ र उनको उपचारका लागि २ देखि ३ लाख रुपैयाँ लाग्ने अनुमान छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेपछि सक्षमकी आमा बबिता घिसिङले सहयोगको याचना गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू