होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न निर्देशन

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
www.pardafas.com · 6 दिन अघि

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न र दीर्घ रोगीको नियमित उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी सात दिनभित्र जानकारी गराउन भनेको छ। विपद् जोखिम न्यूनीकरणका पूर्वतयारी गर्न तीनै तहका सरकारलाई पनि निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू