दक्षिण कोरिया–जापान सम्बन्धमा नयाँ अध्यायको संकेत

यस स्टोरीको अंश: दक्षिण कोरिया र जापानका नेताबीच शिखर वार्ता, सहकार्य थप गहिरो बनाउने सहमति
nepalnews.com · 1 हप्ता अघि

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार हुने शिखर वार्ताले पूर्वी एसियाली कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र अमेरिका–चीन प्रतिस्पर्धाबीच दुवै नेताले सहकार्यलाई अझ गहिरो बनाउने संकेत दिएका छन् । करिब छ महिनाको अवधिमा दुई नेताबीच हुन लागेको यो चौथो भेटलाई दक्षिण कोरिया–जापान सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू