पार्टीभित्र समझदारी बनाउन खोज्दा सदस्यता अद्यावधिक नगर्ने लहर चलाइयो : महामन्त्री थापा
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा देखिएको विवाद समाधानका लागि आफूले निरन्तर कोसिस गरिरहेको बताउनुभएको छ। प्रजातान्त्रिक विचार समाजको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू हदैसम्म लचिलो हुन तयार रहेको बताउनुभएको हो। उहाँले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन आफू तयार रहेको उल्लेख गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित