EXCLUSIVE :: ३५ सय करोडको ‘स्मार्टसेल’ घोटाला: राष्ट्र बैंकका पूर्वगभर्नर अधिकारीको संलग्नता [प्रमाणसहित]

यस स्टोरीको अंश: धितो लिलामी प्रकरणमा सीईओ पाण्डे पक्राउ: बैंकिङ क्षेत्र त्रसित, सिबिफिनद्वारा प्रश्न
www.diyopost.com · 2 हप्ता अघि

दूरसञ्चार प्राधिकरण ऐनअनुसार नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने स्मार्टसेलको लिलामी र राज्यलाई ३५ सय करोड घाटा पुर्‍याउने वित्तीय अपराधमा नेपाल राष्ट्र बैंककै उच्च अधिकारीको संलग्नता रहेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्टसेलका तत्कालीन अध्यक्ष सर्वेश जोशी, ठेक्का प्रक्रियामा संलग्न नरेन्द्र उलक र पालिना श्रेष्ठका साथै राज्यको सम्पत्ति हिनामिना र वित्तीय अपराध गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू