केन्द्रीय कारागारबाट भागेकी सपना प्रेमीकाे डेराबाट पक्राउ

यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ प्रेमीको डेराबाट पक्राउ
www.reportersnepal.com · 1 हप्ता अघि

केन्द्रीय कारागारबाट भागेकी सपना तामाङलाई प्रहरीले असनस्थित प्रेमीको डेराबाट पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा आजन्म कैद भुक्तान गरिरहेकी तामाङ प्रेमी समीर श्रेष्ठको उक्साहटमा भागेकी थिइन् । प्रहरीले उनलाई कारागारमा फिर्ता ल्याएर अनुसन्धान अघि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू