भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण

यस स्टोरीको अंश: भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण
www.osnepal.com · 1 हप्ता अघि

भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् । पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू