‘सरकारसँग सहकार्य गर्न इयू तत्पर’
▸ यस स्टोरीको अंश: युरोपेली संघका राजदूतहरूको नेपाल भ्रमण: सम्बन्ध सुदृढ पार्ने र सहकार्य विस्तार गर्ने उद्देश्य
नेपालस्थित विभिन्न यूरोपियन देशका राजदूतहरूले नेपालको समग्र विकासको निम्ति वर्तमान सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्दता व्यक्त गरेका छन्। नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले सरकार परिवर्तन चाहन्छ र आफूलाई परिवर्तनकारी शक्तिको रूपमा प्रस्तुत गर्न चाहान्छौँ, त्यसैले नयाँ सरकारलाई सहयोग गर्न पर्याप्त अनुभव, क्षमता र इच्छा हामीसँग छ भनिन्। उनले शिक्षा क्षेत्रमा नेपाली विद्यार्थीहरूले युरोपलाई प्राथमिकतामा राख्न थालेको र इरास्मस कार्यक्रमलाई स्नातकोत्तर अध्ययनका लागि महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›