नेपालको उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न इयूको चासो

यस स्टोरीको अंश: युरोपेली सङ्घले नेपालको उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएको छ
hamrakura.com · 1 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार-विमर्श भएको थियो । युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू