कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्ताव
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । कांग्रेसभित्र तीव्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य म्यान्डेटोरी नगर्ने, १४औं महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित