५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
▸ यस स्टोरीको अंश: प्रजातान्त्रिक गणतन्त्र कंगोको ५२ वर्ष लामो विश्वकप फुटबल यात्राको अन्त्य
५२ वर्षको अन्तरालपछि प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप फुटबलमा फर्किएको छ । सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपपछि पहिलो पटक मेक्सिकोको ग्वाडालाहारामा जमैकाविरुद्धको जितसँगै कंगोको ५२ वर्षे प्रतीक्षा अन्त्य भएको हो । तत्कालीन 'जायर' नामबाट विश्वकप खेलेको कंगोको फुटबल यात्रा संघर्षपूर्ण रह्यो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›