द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
▸ यस स्टोरीको अंश: वैज्ञानिकहरूले फिफाको विश्वकप खेलाडी सुरक्षा उपाय अपर्याप्त रहेको दाबी गरे
प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने फिफा विश्वकपले १२ वर्षपछि सन् १९५० मा चौथो संस्करण आयोजना गरेको थियो । यो संस्करणलाई फुटबलको इतिहासमा मात्र होइन, विश्व राजनीति र खेलकुदको पुनर्जागरणको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । यस संस्करणमा १३ राष्ट्रले मात्र सहभागिता जनाएका थिए ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›