उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

यस स्टोरीको अंश: उज्बेकिस्तानले फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गर्‍यो, कानाभारोको नेतृत्वमा मध्यएसियाली फुटबलमा नयाँ युग
lokaantar.com · 1 हप्ता अघि

सन् १९७९ को विमान दुर्घटनामा उज्बेक फुटबलले आफ्नो एउटा पूरै पुस्ता गुमाएको थियो । त्यसयताका ३५ वर्ष विशेष गरी स्वतन्त्रता प्राप्तिपछि, उज्बेक फुटबलले सातपटक विश्वकप छनोटको ढोका ढकढक्यायो तर हरेकपटक हताश भएर रित्तो हात फर्कनु पर्‍यो । तर, आज इतिहासले कोल्टे फेरेको छ, ‘ह्वाइट उल्भ्स’ अर्थात, ‘सेता ब्वाँसाहरू’को उपनामले चिनिने उज्बेकिस्तानले सन् २०२६ को फिफा विश्वकपमा स्थान सुरक्षित गर्दै मध्यएसियाली फुटबलमा नयाँ युगको सूत्रपात गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू