मूल्य पारदर्शिता सप्ताह : देशभर अनुगमन तीव्र
▸ यस स्टोरीको अंश: एएमएल नेपालद्वारा घरजग्गा व्यवसायीलाई सम्पत्ति शुद्धीकरण निवारणबारे सचेतना
सरकारले बजारमा हुने अनियमितता रोक्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न देशका विभिन्न स्थानमा अनुगमन कार्यलाई तीव्रता दिएको छ । मूल्य पारदर्शिता सप्ताह अन्तर्गत काठमाडौँ, वीरगन्ज र विराटनगरका विभिन्न व्यापारिक फर्ममा अनुगमन गरी कारबाही गरिएको छ । टोखास्थित ट्रस्ट फुटवेयर प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान उल्लङ्घन गरेको भन्दै दुई लाख पाँच हजार रुपियाँ जरिबाना गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›