मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीद्वारा सुदूरपश्चिममा सार्वजनिक निर्माण ठप्प, मूल्य समायोजनको माग
सरकारले मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । जलजला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलमा कृषिजन्य वस्तु, मासुजन्य वस्तु, बीउबिजन, विषादी र औषधिको अवस्था, मूल्यसूची र गुणस्तरीयता परीक्षण गर्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा ध्यान नदिइएको, पसल नवीकरण नगरिएको जस्ता समस्या देखिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›