काभ्रेको नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
▸ यस स्टोरीको अंश: विराटनगरका नगर अस्पतालमा चिकित्सक अभावले बिमा सेवाग्राहीलाई सिफारिस पाउन मुस्किल
काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नम्बर-२ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›