काठमाडौँमा पनि देखियो बर्डफ्लु
▸ यस स्टोरीको अंश: गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर २, ३ र ४ मा बर्डफ्लु पुष्टि भएको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित