काभा महिला भलिबल च्याम्पियनसिप : उपाधिका लागि इरान र कजाखस्तान भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
www.canadanepal.com · 15 घण्टा अघि

काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज कजाखस्तान र इरानबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा काजखस्तानले भारतलाई र इरानले नेपाललाई समान ३-० को सेटमा हराएका थिए । तेस्रो स्थानका लागि नेपाल र भारतबीच खेल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू