आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप, नेपालको पहिलो खेल भारतसँग

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
www.pardafas.com · 1 हप्ता अघि

आजदेखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुँदैछन्। प्रतियोगिताको पूर्व सन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू