घरभित्रै पुरुषको हत्या, श्रीमती प्रहरी नियन्त्रणमा
▸ यस स्टोरीको अंश: कञ्चनपुरमा घरभित्रै लीलाराम सुनारको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमती यशोदा नियन्त्रणमा
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लीलाराम सुनारको घरभित्रै हत्या भएको छ। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको खुलेको छ। प्रहरीले मृतककी श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित