हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
▸ यस स्टोरीको अंश: नाबालिकालाई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा महिला पुर्पक्षका लागि थुनामा
मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेललाई कुटपिट गर्दा मृत्यु भएको छ। गम्भीर अवस्थामा रहेकी ओमकुमारीलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्न रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›