निर्माण क्षेत्रका लागि राहत प्याकेज र मूल्य समायोजन गर्न सांसद थपलियाको माग
▸ यस स्टोरीको अंश: निजी क्षेत्रसँग सम्बन्धी बजेट कार्यान्वयनमा सुधार, पर्यटन क्षेत्रमा सहुलियतको माग
नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धिले नेपालको निर्माण क्षेत्रमा गम्भीर संकट सिर्जना गरेको बताएकी छन् । उनले सिमेन्ट, डण्डी, बिटुमिन, डिजेल, मेसिनरीलगायत सामग्रीको मूल्य निरन्तर बढ्दा निर्माण व्यवसायीहरू गम्भीर दबाबमा परेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित