छानबिन आयोगका अध्यक्ष कार्कीमाथि नै छानबिन गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि छानबिन गर्न सिफारिस गर्यो
राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र मानव अधिकार उल्लंघनको घटनामा सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की माथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनले कार्कीलाई आन्दोलनकारीलाई उत्तेजित बनाउने र हिंसा भड्काउन भूमिका खेल्ने संदिग्धहरूको सूचीमा राख्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित