सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ । समितिलाई पूर्वगृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›