सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिमाथि कांग्रेसको आशंका

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.nepalviews.com · 1 हप्ता अघि

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका छन् । पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू