इबोलाको जोखिम नेपालमा कति, के गरिरहेको छ सरकार
▸ यस स्टोरीको अंश: नेपालमा इबोला जोखिमबारे सतर्कता, स्वास्थ्य मन्त्रालयद्वारा 'स्क्रीनिङ' र 'क्वारन्टीन' तयारी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल भनेर घोषणा गरेसँगै नेपालमा पनि त्यसका लागि सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै आइतवार "विश्व स्वास्थ्य सङ्कट" घोषणा गरेको हो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›