इबोलाको प्रकोप तीव्र गतिमा फैलिँदै, डब्ल्यूएचओ चिन्तित

यस स्टोरीको अंश: नेपाली सेनाले कुम्मायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने
hamrakura.com · 1 हप्ता अघि

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डामा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोपप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । यो महामारीको परिमाण र फैलने गति भयावह रहेकाले यसलाई ‘अन्तर्राष्ट्रिय चिन्ताको विषय’ भन्दै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गरिएको जानकारी दिए । कङ्गोका स्वास्थ्य मन्त्रीका अनुसार गत हप्ताको अन्त्यसम्ममा इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भइसकेको छ भने ५१३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू