कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण शनिबारदेखि हुँदै
▸ यस स्टोरीको अंश: सरकारले सक्षमको उपचार प्रक्रिया अघि बढाएको, अस्पतालहरूसँग परामर्श
ज्योति फाउन्डेसनको आयोजनामा कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ । बालिका, किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुईजना छोरीहरूको सहभागिता रहनेछ । सम्मेलनमा करिब २५० भन्दा बढीको उपस्थिति रहनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित