नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

यस स्टोरीको अंश: विद्यालयमा विद्यार्थीको सीप विकास र प्रविधि प्रदर्शनी
www.enepalese.com · 1 हप्ता अघि

एभरेस्ट स्कुलले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजनी जोशीले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नभई चरित्र निर्माण, संस्कार र व्यवहारिक जीवनसँग जोडिनुपर्ने बताइन् । संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास, नैतिक शिक्षा, अनुशासन र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू