श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी
sansarnews.com · 2 दिन अघि

नवलपुरको देवचुली नगरपालिकास्थित श्री जनज्योति माध्यमिक विद्यालयले सुविधा सम्पन्न कक्षाको शुभारम्भ गर्नुका साथै कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । सामुदायिक विद्यालयहरूमा पछिल्लो समय देखिएको शैक्षिक सुधार प्रशंसनीय रहेको छ । विद्यालयले विज्ञान शिक्षा र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखेर नयाँ यात्रा सुरु गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू