मोक्ष प्राप्तिका लागि मत्स्यनारायणमा पुरुषोत्तम मेला
▸ यस स्टोरीको अंश: खुलामञ्चमा बकर इद पर्व मनाइयो, शान्ति र समृद्धिको कामना
काठमाडौँको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ जारी छ । जेठ ३ गतेदेखि सुरु भएको एक महिने मेलामा देशभरबाट लाखौँ श्रद्धालु भक्तजनहरू भगवान नारायणको पूजा आराधना गर्न आउने गरेका छन् । धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान नारायणको पूजा गर्नाले पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित