एनएसएल पहिलो पटक ‘होम एण्ड अवे’ मोडलमा, पुनः फेरियो टिम संख्या!
▸ यस स्टोरीको अंश: चौथो नेपाल सुपर लिग भदौ २० देखि 'होम एन्ड अवे' फर्म्याटमा हुने
नेपाल सुपर लिग (एनएसएल) चौथो संस्करण होम एण्ड अवे मोडलमा हुने भएको छ । आगामी भदौ २० गते सुरु हुने प्रतियोगितामा १० देखि १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ । यसअघिका संस्करणमा दर्शक संख्या कम देखिए पनि यसपालि होम एण्ड अवे शैलीमा प्रतियोगिता गराएर समर्थक जुटाउने प्रयासमा एनएसएल देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›