विपक्षीकाे नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
विपक्षी दलहरूकाे नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । मंगलबारको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गरेसँगै विपक्षी दलका सांसदहरूले संसदमा विरोध गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित