संसद्‌मा विपक्षीको नारा : निरंकुश प्रवृत्ति मुर्दावाद

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
baahrakhari.com · 5 दिन अघि

विपक्षीको नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही अघि बढाएका छन् । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा विपक्षी वेल घेराउमा पुगेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सिटबाट उभिएर विरोध गरिरहेको छ । विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू