पदाधिकारीहरुद्वारा अध्यक्ष ओलीको राजीनामा माग

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
nepaltvonline.com · 5 दिन अघि

नेकपा एमालेको सचिवालय बैठकमा पार्टीका केही नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठन गर्न माग गरेका छन्। अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको बैठकमा केही नेताहरूले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन्। केही नेताहरूले भने वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू