हेटौंडा–५ मा डोजर चल्यो, स्थानीय आक्रोशित

यस स्टोरीको अंश: हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदा स्थानीय आक्रोशित, उपमहानगरपालिका भन्छ– 'बाध्य भयौँ'
www.osnepal.com · 14 घण्टा अघि

हेटौडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । उपमहानगरपालिकाका अनुसार लामो समयदेखि सूचना जारी गरिँदै आएको र स्वेच्छाले संरचना हटाउन आग्रह गरिएको भएपनि अटेर भएपछि डोजर प्रयोग गर्न बाध्य भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू