सीमा विवाद मिलाउन मुख्यमन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र

यस स्टोरीको अंश: कर्णालीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई सीमा विवाद मिलाउन लेखे पत्र
www.setopati.com · 6 दिन अघि

कर्णाली करिडोरमा २४ घन्टादेखि यातायात बन्द छ। प्रहरी चौकी स्थापनाको विरोधमा हुम्लाका स्थानीयले बाजुराका स्थानीयलाई आक्रमण गरेपछि स्थानीयले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन्। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू