धुलाचौरमा यातायात सेवा बन्द हुँदा पैदल यात्रु अलपत्र

यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
gorkhapatraonline.com · 6 दिन अघि

कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमाना लाम्पाटा च्याचौरको सीमा विवादलाई लिएर भएको झपडमा चार जना हिमाली गाउँपालिकाका स्थानीय कुटिएर घाइते भएको विरोधमा स्थानीय यातायात सेवा बन्द गर्नु भएको हो । धुलाचौरमा हुम्लाबाट सुर्खेत नेपालगञ्ज र सुर्खेत नेपालगञ्जबाट आउने दुई सय जना यात्रु र चालीस भन्दा बढी यातायातका साधन बन्दको कारण रोकिएका छन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू