अर्थमन्त्री डा वाग्लेले गरे पूर्व अर्थमन्त्रीसँग बजेटसम्बन्धी परामर्श
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पूर्व अर्थमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । सरकारले यही जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्दैछ । उक्त छलफलमा पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, शंकरप्रसाद कोइराला, वर्षमान पुन, रामेश्वर खनाल, युवराज खतिवडा, जनार्दन शर्मा, प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे सहभागी रहनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›