प्रतिनिधिसभाः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
▸ यस स्टोरीको अंश: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा छलफल सुरु
प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल सुरु भएको छ । गत वैशाख ३१ गतेको प्रतिनिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। यस छलफललाई ‘प्रि–बजेट’ छलफलका रूपमा लिइन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित