२९ जना सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 

यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिव र २० नायब सुब्बाको सरुवा, ट्रेड युनियनकर्मीलाई दुर्गम क्षेत्रमा खटाइयो
prasashan.com · 1 दिन अघि

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो । सरुवा गरिएका सहसचिवमध्ये आधा दर्जनलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू