एआईले इन्टरनेटलाई सदाका लागि परिवर्तन गर्दैछ

यस स्टोरीको अंश: ओपनएआईले एआईद्वारा सिर्जित तस्बिरहरू पहिचान गर्न नयाँ मापदण्ड अपनाउने
clickmandu.com · 2 दिन अघि

गुगलले आफ्नो दशकौं पुरानो प्रतिष्ठित सर्च इन्जिनमा व्यापक परिवर्तन गरिरहेको छ, जसको मुख्य कारण प्रयोगकर्ताहरूले जटिल अनुरोधहरू गरिरहनु हो । गुगल सर्चका उत्पादन उपाध्यक्ष रोबी स्टेनका अनुसार, मानिसहरूले अहिले निकै लामा र कठिन प्रश्नहरू सोधिरहेका छन् जसको स्पष्ट जवाफ इन्टरनेटमा कतै पनि उपलब्ध छैन । यो कृत्रिम बुद्धिमत्ता (एआई) ले सर्च, सामाजिक सञ्जाल, अनलाइन शपिङ र अन्य क्षेत्रमा इन्टरनेटलाई कसरी परिवर्तन गरिरहेको छ भन्ने पछिल्लो उदाहरण हो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू