टर्कीमा मुख्य विपक्षी दलका नेतालाई पदमुक्त गर्ने अदालतको फैसला विरुद्ध विशाल प्रदर्शन

यस स्टोरीको अंश: टर्कीमा विपक्षी नेता पदमुक्त गर्ने अदालतको फैसला विरुद्ध विशाल प्रदर्शन
newspolar.com · 1 दिन अघि

टर्कीको एक पुनरावेदन अदालतले मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी’ (सीएचपी) का अध्यक्षलाई पदमुक्त गर्ने निर्णय गरेपछि राजधानी अंकारा र इस्तानबुलमा आइतबार हजारौँ नागरिकले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले अंकारास्थित सीएचपीको मुख्यालयमा छापा मारेको थियो । सो क्रममा प्रहरीले पार्टी अधिकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू